
आइपिओ नोटिस
कम्पनी : कालिका पावर कम्पनी
खुला हुने मिति : भदौ २८ गते
कित्ता : १२ लाख कित्ता
भर्न पाइने अन्तिम मिति : असोज १ गते
भर्न पाइने कित्ता : ५० कित्तादेखि अधिकतम ६ हजार कित्तासम्म
प्रति कित्ता मूल्य : १००
विवरण :
कालिका पावर कम्पनीले भदौ २८ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरमा १२ लाख कित्ता आइपीओ बिक्री खुला हुने ।
निष्कासन हुने आइपिओमध्य ४ हजार कित्ता कम्पनीका कर्मचारी र ६० हजार कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याइएको छ ।
आवेदन दिने ठाउँ
क्यापिटल मार्केट र ग्लोबल आइएमई क्यापिटल, काठमाडौं ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्