Skip to content

काबेली विकास बैंकले ३५% बोनस सेयर दिँदै

Dish Home

अर्थ सरोकार

७ वर्ष अगाडि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – काबेली विकास बैंकले ३५% बोनस सेयर दिने भएको छ । बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीबाट ३५% बोनस सेयर दिने निर्णय भएको हो ।

यस अनुसार बैंकले ७ करोड ३७ लाख ६ हजार ६४० रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने भएको छ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्