×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हाम्रो विकास बैंकले १०.३१% लाभांश दिँदै, २.४०% बोनस र ७.९१% नगद लाभांश

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

हाम्रो विकास बैंकले १०.३१% लाभांश दिँदै, २.४०% बोनस र ७.९१% नगद लाभांश

Artha Sarokar

१५ भाद्र २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – हाम्रो विकास बैंकले १०.३१% लाभांश दिने भएको छ । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको वितरणयोग्य जगेडा तथा कोषबाट २.४०% बोनस सेयर र ७.९१% नगद लाभांश दिने निर्णय गरेको हो । यसलाई नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र सेयरधनीले प्राप्त गर्ने छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी