×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाष्ट रिमाइन्डर : आँखुखोलाको ८ लाख कित्ता आइपिओ भर्ने आज अन्तिम मौका

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

लाष्ट रिमाइन्डर : आँखुखोलाको ८ लाख कित्ता आइपिओ भर्ने आज अन्तिम मौका

Artha Sarokar

१५ भाद्र २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

लाष्ट रिमाइन्डर :
इभेन्ट : आँखुखोला जलविद्युत कम्पनीको ८ लाख कित्ता आइपीओ भर्ने 
अन्तिम दिन : आज (भाद्र १५ गते बिहिबार)
विवरण : 
साउन १७ गतेदेखि आयोजना प्रभावित धादिङ जिल्लाका स्थानीयलाई आइपीओ बिक्री खुला गरेको ।
१०० रुपैयाँ अंकित मूल्यको हकप्रद असार २० गतेसम्म कायम रहेका सेयरधनीले मात्र भर्न पाउने ।  अन्तिम म्याद छिटोमा साउन ३१ गतेसम्म तोकेको थियो । तर आवश्यक मात्रमा आवेदन नपरेपछि ढिलोमा भाद्र १५ गते भर्न सकिने व्यवस्था गरिएको हो । न्यूनतम ५० कित्तादेखि अधिकतम ४ हजार कित्तासम्म आवेदन दिन सकिने ।
आवेदन दिन सकिने साखाहरु :
सिभिल क्यापिटल लिमिटेड,
धादिङ जिल्लामा रहेका मुक्तिनाथ विकास बैंक, सिभिल बैंक र प्रभु बैंकका शाखाबाट
आँखुखोलाको आयोजना स्थलमा रहेको कार्यालयबाट पनि भर्न पाउने 
पछिल्लो स्थिति 
 गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीले १ करोड ५४ लाख २५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी