Skip to content
LAXMI SUNRISE BANK

मंगलबार बल्ल भयो मंगल, १.३७ अंकले बढ्यो नेप्से

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको कारोबारको तेश्रो दिन मङ्गलबार बजार बढेको छ । आइतबारको तुलनामा बजार १.३७ अंकले बढेर ११७७.०९ विन्दुमा आइपुगेको छ । कुल १९ करोड ५ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएलआइसीले गरेको छ भने त्यसपछि क्रमश: एनएमबि र एनएलजिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK