×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रोकिएन ओरालो लाग्ने क्रम, २.७८ अंकले घट्यो बजार

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

रोकिएन ओरालो लाग्ने क्रम, २.७८ अंकले घट्यो बजार

Artha Sarokar

१० भाद्र २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको कारोबारको पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार २.७८अंकले घटेर ११७५.७२ विन्दुमा आइपुगेको छ । कुल २० करोड ५५ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनआइबिपीओले गरेको छ भने त्यसपछि क्रमश: पीआरभियुपीओ र सीआइटिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी