×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिमाइन्डर : नेशनल लाइफ इन्सुरेन्सको ६०% हकप्रद भर्ने म्याद अब ८ दिन मात्र बाँकी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

रिमाइन्डर : नेशनल लाइफ इन्सुरेन्सको ६०% हकप्रद भर्ने म्याद अब ८ दिन मात्र बाँकी

१० भाद्र २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

रिमाइन्डर :
इभेन्ट : नेशनल लाइफ इन्सुरेन्सको ६०%  हकप्रद सेयर भर्ने दिन 
म्याद :  ८ दिन मात्र समय बाँकी(भदौ १९ गते)
विवरण : 
साउन १ देखि १०ः६ अनुपातमा ९९ लाख ३६ हजार ४७७.५ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याईएको ।
असार २१ गतेसम्म कायम रहेका सेयरधनीले मात्र भर्न पाउने । 
आवेदन दिन सकिने साखाहरु :
एनआइबीएल एस क्यापिटल लिमिटेड लाजिम्पाट, लालदरबार, लगनखेल, पोखरा, वीरगञ्ज, बुटवल र विराटनगर शाखाबाट
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था
कम्पनी प्रोफाइल 
चुक्ता पूँजी : १ अर्ब ६५ करोड ६० लाख ७९ हजार ५९०
हकप्रद बिक्रीपछि चुक्ता पूँजी : २ अर्ब ६४ करोड ९७ लाख २७ हजार ३४४ रुपैयाँ पुग्ने 
पछिल्लो स्थिति 
गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले २९ करोड ८३ लाख ५९ हजार रुपैयाँ रुपैयाँ खुद नाफा कमाएको छ भने कम्पनीको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ०२ पैसा छ । कम्पनीको प्रतिसेयर नेटवर्थ भने १३० रुपैयाँ ५५ पैसा रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी