×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जोशी हाइड्रोपावरको १६ लाख ९० हजार ४७० कित्ता आइपीओ आउँदै, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल !

PRIME CA

जोशी हाइड्रोपावरको १६ लाख ९० हजार ४७० कित्ता आइपीओ आउँदै, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल !

१० भाद्र २०७५, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – आइपीओमा लगानी गर्न मन हुनेहरुका लागि पढ्नै पर्ने खबर छ । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले साधारण सेयर (आइपीओ) जारी गर्ने भएको छ ।

कम्पनीले सर्वसाधारणको लागि १६ लाख ९० हजार ४७० कित्ता आइपीओ बिक्री गर्न लागि धितोपत्र बोर्डमा अनुमति माग्न पुगेको छ । 

कम्पनीको बिक्री प्रबन्धकमा  सिद्धार्थ क्यापिटल रहेको छ । कम्पनीले इलाम जिल्लामा अपर पुवा–१ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: