×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिलायबल नेपालको खुद नाफा १२ करोड ७८ लाख ९ हजार २७३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

रिलायबल नेपालको खुद नाफा १२ करोड ७८ लाख ९ हजार २७३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ कति ?

८ भाद्र २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – रिलायबल नेपाल लाइफ इन्सुरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार उक्त संस्थाले १२ करोड ७८ लाख ९ हजार २७३ रुपैयाँ खुद नाफा कमाएको छ भने इन्सुरेन्सको खुद बिमा शुल्क ३४ करोड ४९ लाख ७० हजार २८६ रुपैयाँ कमाएको छ ।
इन्सुरेन्सको जगेडा कोषमा १३ करोड २६ लाख ८८ हजार १९१ रुपैयाँ छ भने बिमा कोषमा ८ करोड ६७ लाख ११ हजार २८५ रुपैयाँ रहेको  छ । यता इन्सुरेन्सको प्रतिसेयर आम्दानी ९ रुपैयाँ १३ पैसा रहेको भने  प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ४८ पैसा रहेको छ ।

हेरौं रिलायबल नेपाल लाइफ इन्सुरेन्सको वित्तीय विवरण जस्ताको त्यस्तै :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी