×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नाडेप लघुवित्तको खुद नाफा ४ करोड ७२ लाख ८३ हजार रुपैयाँ, प्रति सेयर २९ रुपैयाँ ५५ पैसा ! (विवरणसहित)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नाडेप लघुवित्तको खुद नाफा ४ करोड ७२ लाख ८३ हजार रुपैयाँ, प्रति सेयर २९ रुपैयाँ ५५ पैसा ! (विवरणसहित)

Artha Sarokar

७ भाद्र २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नाडेप लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार उक्त संस्थाले खुद नाफा ४ करोड ७२ लाख ८३ हजार रुपैयाँ छ भने संस्थाको खुद ब्याज आम्दानी २२ करोड १७ लाख ७३ हजार रुपैयाँ रहेको छ । 
यता विवरण अनुसार संस्थाको सञ्चालन नाफा  ६ करोड ८५ लाख ३२ हजार रुपैयाँ छ भने जगेडा कोषमा १५ करोड ८३ लाख ४५ हजार रुपैयाँ छ ।  यता संस्थाले गत  आर्थिक बर्षसम्ममा २ अर्ब ३५ करोड रुपैयाँ सापटी लिएको छ भने संस्थाले सम्भावित जोखिमका लागि २ करोड १० लाख ८ हजार रुपैयाँ छुट्याएको छ। यता संस्थाको खराब कर्जा ३.३१% रहेको छ भने प्रतिसेयर आम्दानी २९ रुपैयाँ ५५ पैसा कायम रहेको छ ।
हेरौं नाडेप लघुवित्त वित्तीय संस्थाको वित्तीय विवरण जस्ताको त्यस्तै :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी