×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु इन्सुरेन्सको हकप्रद सेयर बाँडफाँट, नतिजा आयो यस्तो !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रभु इन्सुरेन्सको हकप्रद सेयर बाँडफाँट, नतिजा आयो यस्तो !

६ भाद्र २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – प्रभु इन्सुरेन्सलेको ४६% हकप्रद सेयर मंगलबार बाँडफाँट भएको छ । प्रभुले असार ८ गतेदेखि साउन १० गतेसम्म १:०.४६ को अनुपातमा ३१ लाख ६६ हजार ६७७.६३ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । त्यस हकप्रदमध्ये ३० लाख २९ हजार ६६१ कित्ताका लागि मात्र आवेदन परेको छ । यसका अनुसार बाकी रहेको १ लाख ३७ हजार १६.६३ कित्ता हकप्रद बिक्री हुन सकेन । 
विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । बिक्री नभएको सेयर प्रभुले अब लिलामीमा ल्याउनेछ । यस हकप्रदमा ७ हजार ७३६ जनाले आवेदन दिएका थिए । हाल प्रभु इन्सुरेन्सको चुक्ता पुँजी ६८ करोड ८४ लाख ८ हजार १८१ रुपैयाँ छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी