Skip to content

१४.०३ अंकले घट्यो बजार, लगानीकर्ता तनावमा

Dish Home

अर्थ सरोकार

७ वर्ष अगाडि

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको कारोबारको पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार १४.०३ अंकले घटेर ११९६.२९ विन्दुमा आइपुगेको छ । कुल ३२ करोड ५२ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार जिबिएलबिएसले गरेको छ भने त्यसपछि क्रमश: ओडीबिएल र एनएबिआइएलपीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :



हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :




Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्