Skip to content
LAXMI SUNRISE BANK

बढ्न थालेपछि, बढ्नचाहिं छोडेन बजार, बिहिबारपनि ०.६२ अंकले बढेरै छोड्यो नेप्से !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको कारोबारको अन्तिम दिन बिहिबार बजार बढेको छ । बुधबारको तुलनामा बजार ०.६१ अंकले घटेर १२१०.३२  विन्दुमा आइपुगेको छ । कुल ५ करोड ५२लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनआइबिपीओले गरेको छ भने त्यसपछि क्रमश: एनएमबि र नबिलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK