
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – सूर्या लाइफ इन्सुरेन्सको लिलामी भर्न अब ३ दिन मत्र समय बाँकी रहेको छ । कम्पनीले संस्थापक समूहको ३ हजार २८९ कित्ता र सर्वसाधारणतर्फ ७१ हजार ९५ कित्ता सेयर गरि जम्मा ७४ हजार ३८४ कित्ता सेयर लिलामीमा ल्याएको हो । यस लिलामीको बोलपत्र साउन २३ गते बुधबारसम्म मात्र पेश गर्न पाइनेछ । सूर्या लाइफको बजारमा सोमबार प्रतिकित्ता ५६० रुपैयाँ आसपासमा सेयर कारोबार भइरहेको छ ।
यसमा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल बबरमहल काठमाडौं तथा सूर्या लाइफको वीरगञ्ज, नेपालगञ्ज, बुटवल, पोखरा, धनगढी, महेन्द्रनगर र इटहरी शाखाबाट आवेदन दिन सकिनेछ । लिलामीमा न्यूनतम १०० कित्तादेखि संस्थापकतर्फ अधिकतम सबै कित्ता र सर्वसाधारण समूहमा अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन पाइन्छ ।सबै कित्ता लिलामी बिक्री भएपछि सूर्याको चुक्ता पुँजी १ अर्ब १ करोड ६ लाख २५ हजार रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्