×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘घुस खाने ठाउँ राखेर बीमा विधेयक बनाइएको छ’ : राम कुमार ठाकुर, अध्यक्ष, भ्रष्टाचार विरुद्ध नेपाल (भिडियोसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘घुस खाने ठाउँ राखेर बीमा विधेयक बनाइएको छ’ : राम कुमार ठाकुर, अध्यक्ष, भ्रष्टाचार विरुद्ध नेपाल (भिडियोसहित)

१६ श्रावण २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ- भ्रष्टाचार विरुद्ध नेपालका अध्यक्ष राम कुमार ठाकुरले अहिलेको बीमा  विधेयक ‘घुस खाने ठाउँ राखेर’ बनाइएको आरोप लगाएका छन् । एक टेलिभिजन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।  उनले उक्त  विधेयक बनाउँदा कसरी भ्रष्टाचार हुन्छ भन्ने कुरा पनि स्पष्ट पारेका छन् । हेरौं यो अन्तर्वार्ता :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी