×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटी एक्सप्रेस फाइनान्सको भदौ १ देखि १६७% हकप्रद आउंदै, साउन २० गतेसम्म कायम सेयरधनीले भर्न पाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिटी एक्सप्रेस फाइनान्सको भदौ १ देखि १६७% हकप्रद आउंदै, साउन २० गतेसम्म कायम सेयरधनीले भर्न पाउने

१५ श्रावण २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं –  भदौ १ गतेदेखि सिटी एक्सप्रेस फाइनान्स कम्पनीले १६७% हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले १ः१.६७ अनुपातमा २५ लाख कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । यस हकप्रदमा साउन २० गतेसम्म कायम रहने सेयरधनीले असोज ४ गतेसम्म सेयर भर्न पाउनेछन् ।
बिक्री प्रबन्धक काठमाडौं क्यापिटल मार्केट, कमलादी र सिटी एक्सप्रेसको केन्द्रीय कार्यालय दरबारमार्ग तथा यसका गाईघाट उदयपुर र बिर्तामोड झापाबाट आवेदन दिन पाइन्छ । यसैगरी, सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न सकिन्छ । हकप्रद बिक्रीपछि सिटी एक्सप्रेसको चुक्ता पुँजी ४० करोड रुपैयाँ पुग्नेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी