Skip to content
LAXMI SUNRISE BANK

रोकिएन नेप्से घट्ने क्रम, २.९१ अंकले घट्यो बजार

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको तेश्रो दिन मंगलबार बजार घटेको छ । सोमबारको तुलनामा बजार २.९१ अंकले घटेर ११९१.४७ विन्दुमा आइपुगेको छ । कुल १६ करोड ७७ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएलबिले गरेको छ भने त्यसपछि क्रमश: एनआइबि र एलबिबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK