बैंक अफ काठमाडौँ लिमिटेडको अध्यक्षमा प्रकाश श्रेष्ठ नियुक्त ! अर्थ सरोकार ९ श्रावण २०७५, बुधबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम काठमाडौँ- बैंक अफ काठमाडौँ लिमिटेडको अध्यक्षमा प्रकाश श्रेष्ठ नियुक्त भएका छन् । बैंकको असार २९ गते बसेको सञ्चालक समितिको ८१ औं बैठकबाट उनलाई अध्यक्ष पदमा नियुक्त गरिएको हो । छुटाउनु भयो कि ? जावालाखेल ग्रुपभित्रको ‘चलखेल’: ‘निजी कम्पनीलाई पोसेर हिमालयन डिस्टिलरीका सेयरधनीमाथि हदैसम्मको घात !’