×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

४.९२ अंकले घट्यो बजार, लगानीकर्ता तनावमा

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

४.९२ अंकले घट्यो बजार, लगानीकर्ता तनावमा

Artha Sarokar

९ श्रावण २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको चौथौ दिन बुधबार बजार घटेको छ । मंगलबारको तुलनामा बजार ४.९२ अंकले घटेर ११९४.३५  विन्दुमा आइपुगेको छ । कुल १६ करोड ६१ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनसीसीबिले गरेको छ भने त्यसपछि क्रमश: एनएबिआइएलपी र नबिलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी