Skip to content
LAXMI SUNRISE BANK

भिडियोमा हेर्नुहोस् दुर्घटनाग्रस्त सिम्रिक एयरको हेलिकप्टर ग्राण्डी अस्पतालको छतबाट यसरी निकालियो…

अर्थ सरोकार

काठमाडौँ – गत असार १५ गते ग्राण्डी अस्पतालमा मेडिकल टिम लिन आउँदा दुर्घटनाग्रस्त भएको सिम्रिक एयरको हेलिकप्टर आइतबार अस्पतालको छतबाट निकालिएको छ।

अस्पतालको १४ तल्ला माथि छतमा रहेको दुर्घटनाग्रस्त हेलिकप्टर हटाउन सिम्रिक एयरको टिमलाई दुई दिन लागेको थियो। यो हेलिकप्टर यसरी निकालिएको थियो ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK