×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समिट माइक्रोफाइनान्सको संस्थापक सेयर बेच्दै, ३५ दिन भित्र आवेदन दिइसक्नु पर्ने

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

समिट माइक्रोफाइनान्सको संस्थापक सेयर बेच्दै, ३५ दिन भित्र आवेदन दिइसक्नु पर्ने

Artha Sarokar

४ श्रावण २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – समिट माइक्रोफाइनान्सका एक जना संस्थापक सेयरधनीले ९ हजार कित्ता सेयर बिक्री गर्ने भएका छन् । संस्थापक सेयरधनी सीता कुँवरले यो आफ्नो नाममा रहेको ९ हजार कित्ता सेयर बिक्री गर्न लागेकी हुन् । यो संस्थापक सेयरमा समिटका संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् ।
यो संस्थापक सेयरमा च्छुक व्यक्तिले सूचना सार्वजनिक भएको ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय,विर्तामोड झापामा आफूले खरिद गर्ने सेयर कित्ताको व्यहोरा खुलाई आवेदन दिनुपर्नेछ । संस्थापकले नकिनेमा मात्र सर्वसाधारणले पनि किन्न पाउनेछन् । सेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुनेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी