×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

५.५४ अंकले घट्यो बजार, लगानीकर्ता तनावमा

PRIME CA

५.५४ अंकले घट्यो बजार, लगानीकर्ता तनावमा

२ श्रावण २०७५, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको चौथौ दिन बुधबार बजार घटेको छ । मंगलबारको तुलनामा बजार ५.५४ अंकले घटेर ११९८.७७  विन्दुमा आइपुगेको छ । कुल १७ करोड ५३ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार बिपीसीएलले गरेको छ भने त्यसपछि क्रमश: एनसीसीबि र एसआइसीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :




Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: