
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – रिलायन्स लाइफ इन्सुरेन्सको आइतबार बिहान ११ बजे सोल्टी क्राउन प्लाजा ताहाचल, काठमाडौंमा वार्षिक साधारण सभा सुरु भएको छ । कम्पनीले उक्त सभामा ६३ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्ने प्रस्ताव पेस गर्नेछ ।
यसैगरी, सञ्चालक समितिको निर्वाचन, प्रबन्धपत्र तथा नियमावली संशोधन लगायत एजेन्डाहरु पनि सभामा पेश हुनेछन् । रिलायन्स लाइफको जारी पुँजी २ अर्ब १० करोड रुपैयाँ छ । यसमध्ये १ अर्ब ४७ करोड रुपैयाँ संस्थापक सेयरधनीबाट चुक्ता भइसकेको छ । अब रिलायन्सले जारी पुँजीको ३०% आइपीओ सर्वसाधारणलाई बेच्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्