मौद्रिक नीतिले पनि निराश बनायो सेयर बजारलाई, १३.६६ अंकले घट्यो नेप्से ! अर्थ सरोकार २८ असार २०७५, बिहीबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ – साताको पाचौं दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा बजार १३.६६ अंकले घटेर ११९१ .९८ विन्दुमा आइपुगेको छ । ४५ बढी भन्दा बढी कारोबार भएको बजारमा सबै भन्दा बढी कारोबार एलबीएलको भएको थियो । छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !