
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – वेस्टर्न डेभलपमेन्ट बैंकको १७.४१% बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस समायोजनपछि यसको सेयर भाउ प्रतिकित्ता २७०.८४ रुपैयाँ कायम भएको छ । यसको औसत आधार मूल्य ३००.९२ रुपैयाँ छ । यो बैंकको सेयर कारोबार असार १३ गतेको साधारण सभाबाट पारित भएको १७.४१% बोनस सेयरमा मूल्य समायोजनसहित खुलेको हो ।
वेस्टर्न डेभलपमेन्ट बैंकको सेयर कारोबार फेरि सुरु भएको हो । नमस्ते वित्तीय संस्थासँग मर्जर प्रक्रियाका कारण २०७३ चैत २८ गतेदेखि यसको सेयर कारोबार रोकिएको थियो । मर्जरपछि एकीकृत कारोबार पनि भइसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्