×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिडी हाइड्रोपावरको १००% हकप्रद सेयर आउँदै

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

रिडी हाइड्रोपावरको १००% हकप्रद सेयर आउँदै

Artha Sarokar

१९ असार २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – रिडी हाइड्रोपावर कम्पनीले १००% हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी ५० करोड १० लाख ५५ हजार १०० रुपैयाँको हकप्रद सेयर जारी गर्न लागेको हो । हकप्रद प्रस्ताव कम्पनीले आगामी वार्षिक साधारण सभामा लैजानेछ ।
सभाबाट पारित भएपछि हकप्रद अनुमतिका लागि धितोपत्र बोर्डमा निवेदन दिनुपर्ने हुन्छ । रिडीले हकप्रद बिक्रपछि चुक्ता पुँजी १ अर्ब २१ लख १० हजार २०० रुपैयाँ पुर्याउने छ । कम्पनीले ८.५ मेगावाट क्षमताको बुटवल सोलार आयोजनाका लागि १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्न लागिएको जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी