Skip to content
LAXMI SUNRISE BANK

४.६२ अंकले बढ्यो नेप्से, कारोबार भने १७ करोड हाराहारी मात्र

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको चौथौ दिन बुधबार बजार बढेको छ । मंगलबारको तुलनामा बजार ४.६२ अंकले बढेर ११९९.४२ विन्दुमा आइपुगेको छ । कुल १७ करोड ३० लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनआइएलले गरेको छ भने त्यसपछि क्रमश: मेगा र पीसीबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :



हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK