×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फर्स्ट माइक्राफाइनान्सको लिलामी सेयर बाँडफाँटमा नपरेको पैसा आजदेखि फिर्ता

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

फर्स्ट माइक्राफाइनान्सको लिलामी सेयर बाँडफाँटमा नपरेको पैसा आजदेखि फिर्ता

Artha Sarokar

७ असार २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – फर्स्ट माइक्रोफाइनान्सले बिहीबारदेखि लिलामी सेयर बाँडफाँटमा नपरेको पैसा फिर्ता दिन सुरु गरेको छ । लगानीकर्ताले आवेदन फारममा उल्लेख गरेको बैंक तथा वित्तीय संस्थाको खातामा रकम फिर्ता गर्ने कम्पनीले जनाएको छ ।
नेपाल क्लियरिङ हाउस (एनसीएचएल) मा आवद्ध भएका बैंक तथा वित्तीय संस्थालाई इन्टरबैंक पेमेन्ट सिस्टम (आइपीएस) मार्फत बैंक खातामा रकम फिर्ता पठाउने कम्पनीले जनाएको छ ।
हाल फर्स्टको चुक्ता पुँजी ५६ करोड ७७ लाख ८५ हजार रुपैयाँ रहेको छ । लिलामी सेयर बिक्रीपछि भने चुक्ता पुँजी ६८ करोड ४३ लाख ९३ हजार ८०० रुपैयाँ पुगेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी