×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संयोगमात्रै सायद : अर्थमन्त्री चिट्ठामा चिप्लिँदा १.९२ अंकले बढ्यो नेप्से, कारोबार अझै ‘निराशाजनक’ !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

संयोगमात्रै सायद : अर्थमन्त्री चिट्ठामा चिप्लिँदा १.९२ अंकले बढ्यो नेप्से, कारोबार अझै ‘निराशाजनक’ !

Artha Sarokar

४ असार २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको दोस्रो दिन सोमबार बजार बढेको छ । आइतबारको तुलनामा बजार १.९२ अंकले बढेर १२३५.१५  विन्दुमा आइपुगेको छ । कुल १९ करोड ५२ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनबिएलले गरेको छ भने त्यसपछि क्रमश: एनएमबि र एसकेबिबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी