×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माउन्टेन हाइड्रोले पायो आइपीओ बिक्री गर्ने अनुमति, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

माउन्टेन हाइड्रोले पायो आइपीओ बिक्री गर्ने अनुमति, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

Artha Sarokar

४ असार २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – धितोपत्र बोर्डले माउन्टेन हाइड्रो नेपाललाई १२ लाख ५० हजार कित्ता आइपीओ बिक्री गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ दरले आयोजना प्रभावित स्थानीयलाई आइपीओ बिक्री गर्न  अनुमति प्रदान गरेको हो । यसको बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ । 
माउन्टेनले पाँचथर जिल्लामा जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीले पहिलो चरणमा जारी पुँजीको १०% आइपीओ आयोजना प्रभावितलाई बिक्री गर्न लागेको हो । यसपछि फेरि कम्पनीका कर्मचारी र सर्वसाधारणलाई आइपीओ बिक्री गनुपर्ने हुन्छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी