
फोटो अफ दी डे : अहिले सामाजिक संजालमा एउटा तस्विर निकै चर्चामा छ । सरकारी नम्बर प्लेट भएको मोटरसाइकलमा दुईजना सवार छन् तर उनीहरुको पोसाक सरकारी कार्यालयको जस्तो छैन । उनीहरु निकै ‘क्याजुअल’ देखिन्छन् । धेरैले यसलाई सरकारी सम्पतिको दुरुपयोग भनेर टिप्पणी गरेका छन् । नियमअनुसार सरकारी गाडी वा मोटरसाइकल सरकारी काम प्रयोजनका लागिमात्र प्रयोग गर्न पाइन्छ । कतिपयले त सामाजिक सञ्जालमै प्रश्न गरेका छन्, ‘यो कुन सरकारी कार्यालयको पोसाक हो सरकार ?
यहि विषयलाई लिएर हेल्लो सरकारमा समेत उजुरी परिसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्