×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लगानीकर्तालाई थोरै राहत, ९.५५ अंकले बढ्यो बजार

PRIME CA

लगानीकर्तालाई थोरै राहत, ९.५५ अंकले बढ्यो बजार

२८ जेष्ठ २०७५, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको दोस्रो दिन सोमबार बजार बढेको छ । आइतबारको तुलनामा बजार ९.५५ अंकले बढेर १२४१.१९  विन्दुमा आइपुगेको छ । कुल ४३ करोड ६८ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएबिआइएलपीले गरेको छ भने त्यसपछि क्रमश: सीबिएल र एनबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: