Skip to content
LAXMI SUNRISE BANK

आन्दोलनपछि पनि बजारले समातेन लय, २५.६८ अंकले घट्यो नेप्से

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको अन्तिम दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा बजार २५.६८ अंकले घटेर १२५७.०७  विन्दुमा आइपुगेको छ । कुल ४६ करोड ८५ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार मेगाले गरेको छ भने त्यसपछि क्रमश: एनआइबि र एसएडीबिएलपीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK