Skip to content
LAXMI SUNRISE BANK

आन्दोलनपछि खुलेको बजारमा उत्साह, १३.९१ अंकले बढ्यो बजार

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको चौथौ दिन बुधबार बजार बढेको छ । सोमबारको तुलनामा बजार १३.९१ अंकले घटेर १२८२.७५ विन्दुमा आइपुगेको छ । कुल २३ करोड ८९ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनआइबिपीओले गरेको छ भने त्यसपछि क्रमश: एमइजिए र पीआइसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK