Skip to content

करको ‘करकर’ले ओरालो लाग्यो बजार, कारोबार रकम यो बर्षकै कम हुँदा ५.११ अंकले घट्यो नेप्से !

Dish Home

अर्थ सरोकार

७ वर्ष अगाडि

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको दोस्रो दिन सोमबार बजार घटेको छ । आइतबारको तुलनामा बजार ५.११ अंकले घटेर १२६८.८४ विन्दुमा आइपुगेको छ । कुल ४२ करोड ४४ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एमइजिएले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र आइबिसीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्