×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जेबिल्स फाइनान्सले हकप्रद जारी गर्दै, कहिले हुँदैछ बुक क्लोज ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

जेबिल्स फाइनान्सले हकप्रद जारी गर्दै, कहिले हुँदैछ बुक क्लोज ?

१४ जेष्ठ २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – जेठ २३ गते (एक दिन) जेबिल्स फाइनान्सले ४०% हकप्रद जारी गर्न बुक क्लोज गर्ने भएको छ । बुक क्लोज हुनु भन्दा अघिलो दिनसम्म कायम सेयरधनीले यो हकप्रदमा आवेदन दिन सक्नेछन् । 
जेबिल्सले १०ः४ अनुपातमा २३ लाख ११ हजार ६५० कित्ता कित्ता हकप्रद बिक्री गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिसकेको छ । यसको बिक्री प्रबन्धकको काम  सनराइज क्यापिटलले गर्ने भएको छ । 
हाल जेबिल्स फाइनान्सको चुक्ता पुँजी ६० करोड ६८ लाख ८ हजार रुपैयाँ छ । ४०% हकप्रदपछि चुक्ता पुँजी ८३ करोड ७९ लाख ७३ हजार रुपैयाँ पुग्नेछ । गत वर्ष पनि जेबिल्सले १००% हकप्रद बिक्री खुला गरेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी