×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मितेरीले पठायो ३१.४८% बोनस डिम्याट खातामा, के तपाईले पाउनु भो ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मितेरीले पठायो ३१.४८% बोनस डिम्याट खातामा, के तपाईले पाउनु भो ?

११ जेष्ठ २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – मितेरी डेभलपमेन्ट बैंकले ३१.४८% बोनस सेयर डिम्याट खातामा जम्मा गरिदिएको छ । यो बोनस  गत पुस २२ गते पारित भएको हो । मितेरीले साधारण सभाका बुक क्लोज भएको मिति (पुस ४ गते) भन्दा अघि सेयर डिम्याट गराएका सेयरधनीको बोनस खातामै जम्मा गरिदिएको हो ।
बुक क्लोजपछि सेयर डिम्याट गराउने सेयरधनीले पनि रजिष्ट्रार प्रभु क्यापिटलमा निवेदन दिएपछि खातामै बोनस पाउनेछन् । यता, पुस ३ गतेसम्म सेयर धितो राखेर कर्जा लिएका सेयरधनीले सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र बुझएपछि मात्र खातामा बोनस जम्मा गरिने मितेरीले जानकारी दिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी