
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नेपाल इन्सुरेन्स कम्पनीको १००% हकप्रद भर्ने मंगलबार अन्तिम दिन हो । मंगलबार कार्यालय समयसम्म मात्र यो हकप्रदमा आवेदन दिन सकिनेछ । कम्पनीले वैशाख ५ गतेबाट ३० लाख १९ हजार ८८६.१० कित्ता सेयर बिक्री खुला गरेको हो । यसमा चैत २२ गतेसम्म मात्र कायम सेयरधनीले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाटसहित लालदरबार काठमाडौं, लगनखेल ललितपुर तथा चिप्लेढुंगा पोखरा शाखाबाट पनि सेयर भर्न सकिनेछ । नेपाल इन्सुरेन्सको कमलादी कार्यालय सहित सम्पूर्ण शाखा तथा आस्वाबाट पनि हकप्रद भर्न पाइने व्यवस्था छ ।
हाल यस इन्सुरेन्सको चुक्ता पुँजी ३० करोड १९ लाख ८८ हजार ६१० रुपैयाँ छ । हकप्रदपछि पुँजी ६० करोड ३९ लाख ७७ हजार २२० रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्