×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वोमी माइक्रोफाइनान्सको ३०% हकप्रदमा भयो मूल्य समायोजन, कतिमा खुल्यो कारोबार ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

वोमी माइक्रोफाइनान्सको ३०% हकप्रदमा भयो मूल्य समायोजन, कतिमा खुल्यो कारोबार ?

६ जेष्ठ २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – वोमी माइक्रोफाइनान्सको ३०% हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । हकप्रदको मूल्य  समायोजनपछि यसको सेयर भाउ प्रतिकित्ता १ हजार ४३०.७७ रुपैयाँ कायम भएको छ । आज यसै मूल्यलाई आधार मानेर सेयर कारोबार सुरु भएको छ । यसको औसत आधार मूल्य भने १ हजार ३६८.८८ रुपैयाँ हो । 
वोमीले जेठ १६ गतेदेखि १०ः३ अनुपातमा २ लाख ३३ हजार २८० कित्ता हकप्रद सेयर बिक्री खुला गर्दैछ । यसका लागि शुक्रबार बुक क्लोज भएको हो । यो हकप्रद असार १९ गतेसम्म भर्न पाइनेछ । हकप्रदमा सिद्धार्थ क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी