- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको अन्तिम दिन बिहिबार बजार बढेको छ । बुधबारको तुलनामा बजार १.६४ अंकले बढेर १३३९.६५ विन्दुमा आइपुगेको छ । कुल २८ करोड ५४ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार डब्लुओएमआइले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र पिआरआइएनले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :