Skip to content
LAXMI SUNRISE BANK

४.३२ अंकले घट्यो बजार, लगानीकर्ता तनावमा

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको तेश्रो दिन मंगलबार बजार घटेको छ । सोमबारको तुलनामा बजार ४.३२ अंकले घटेर १३३३.८५  विन्दुमा आइपुगेको छ । कुल १४ करोड ९२ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एमएमएफडीबिले गरेको छ भने त्यसपछि क्रमश: पीआइसी र जिडीबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :




Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK