Skip to content
LAXMI SUNRISE BANK

सिद्धार्थ इन्सुरेन्सको हकप्रदमा मूल्य समायोजन, समायोजन पछि कति खुल्यो कारोबार ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
 काठमाडौं – सिद्धार्थ इन्सुरेन्सको ३५% हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । हकप्रद समायोजनपछि सेयर मूल्य प्रतिकित्ता ७५२.५९ रुपैयाँ तोकिएर आज सोहि मुल्यमा कारोबार भइरहेको छ । औसत आधार मूल्य भने १०२३.८० रुपैयाँ छ । 
सिद्धार्थले १०ः३.५ अनुपातमा २२ लाख ४४ हजार ९७३.५० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको छ । यो हकप्रदमा एनएमबि क्यापिटलले बिक्री प्रबन्धकको काम गर्दैछ । हाल सिद्धार्थको चुक्ता पुँजी ६४ करोड १४ लाख २१ हजार रुपैयाँ छ । हकप्रदपछि पुँजी ८६ करोड ५९ लाख १८ हजार रुपैयाँ पुग्नेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK