
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – समता माइक्रोफाइनान्स वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा खुद नाफा ५६ लाख रुपैयाँ कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । यो नाफा गत वर्षको तुलनामा ६५.६७% ले थोरै हो । अघिल्लो वर्षको सोहि अवधिमा खुद नाफा १ करोड ६५ लाख रुपैयाँ कमाएको थियो । खुद व्याज आम्दानीमा ८ % ले बढेको छ भने संचालन मुनाफामा ८१% ले घटेको छ ।
३ करोड ७९ लाख रुपैयाँ चुक्ता पुँजी भएको समता माइक्रोफाइनान्सले जगेडाकोषमा १ करोड ५९ लाख रुपैयाँ राखेको छ । जसले निक्षेपमा २२ करोड रुपैयाँ संकलन गरेको छ । कर्जामा ६१ करोड ९९ लाख रुपैयाँ लगानी गरेको छ ।
समता माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी १९.१४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ३१.०४ गुणा, प्रतिशेयर नेटवर्थ १४१.१० रुपैयाँ र तरलता अनुपात ७.५३% रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्