×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बेष्ट फाइनान्सको संस्थापक सेयर लिलामीमा आउंदै, क-कसले पाइन्छ भर्न ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बेष्ट फाइनान्सको संस्थापक सेयर लिलामीमा आउंदै, क-कसले पाइन्छ भर्न ?

२४ बैशाख २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – वैशाख ३१ गतेदेखि बेष्ट फाइनान्सले फेरि ७५ हजार ३४० कित्ता सेयर लिलामीमा ल्याउने भएको छ । कम्पनीले यसअघि बिक्री खुला गर्दा नबिकेको संस्थापक समूहको ७५ हजार ३४० कित्ता सेयर फेरि लिलामी गर्न लागेको हो । यो संस्थापक समूहको सेयर सर्वसाधारणले पनि किन्न पाउनेछन् । जेठ ८ गतेसम्म मात्र लिलामी भर्ने म्याद हुनेछ ।
बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड, राष्ट्रिय नाचघर जमलबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, ग्लोबल आइएमई बैंकको वीरगञ्ज, विराटनगर, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखा कार्यालयबाट पनि भर्न सकिनेछ । हाल बेस्टको चुक्ता पुँजी २८ करोड ६६ लाख ९९ हजार रुपैयाँ छ । लिलामीपछि चुक्ता पुँजी ३८ करोड ५४ लाख ८० हजार रुपैयाँ पुग्नेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी