Skip to content

निरन्तर बजार ओराली लाग्दै, ८.२१ अंकले घट्यो नेप्से

Dish Home

अर्थ सरोकार

८ वर्ष अगाडि

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार ८.२१ अंकले घटेर १३४९.०१  विन्दुमा आइपुगेको छ । कुल ४० करोड ९९ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार आरबिसीएलले गरेको छ भने त्यसपछि क्रमश: एनआइबि र एनआइसीएले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्