×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा उतारचढाव कायमै, बजार ८.३९ अंकले घट्यो

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेप्सेमा उतारचढाव कायमै, बजार ८.३९ अंकले घट्यो

Artha Sarokar

१२ बैशाख २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको चौथौ दिन बुधबार बजार घटेको छ । मंगलबारको तुलनामा बजार ८.३९ अंकले घटेर १३८६.४७  विन्दुमा आइपुगेको छ । कुल ५६ करोड १४ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनजीबिबिएलले गरेको छ भने त्यसपछि क्रमश: जीबिआइएमइ र सीएचसीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी