×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हाम्रो विकास बैंकको ७.३० % बोनस आउंदै, कहिले हुँदैछ साधारण सभा ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

हाम्रो विकास बैंकको ७.३० % बोनस आउंदै, कहिले हुँदैछ साधारण सभा ?

९ बैशाख २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – हाम्रो विकास बैंकले ७.३० %  बोनश सेयर दिने भएको छ । बैंकले चुक्ता पूँजी ४५ करोड ८७ लाख ५० हजार ८ सय १२ रुपैयाँको ७.३० प्रतिशत बोनश सेयर दिने भएको हो ।

बोनश शेयर स्वीकृति गर्नका लागि बैंकले नवौँ साधारणसभा वैशाख ३१ गते बोलाएको छ । साधारणसभा प्रयोजनका लागि वैशाख २० गतेदेखि बुक क्लोज गर्ने बैंकले जनाएको छ । सभामा ७.३०% बोनस र कर तिर्नका लागि ०.३८३ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने एजेन्डामा राखेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी