Skip to content

धेरैपछी बजारमा हरियाली, साँढे बुर्लुक- बुर्लुक उफ्रंदा ३१.८३ अंकले बढ्यो बजार !

Dish Home

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको चौथौ दिन बुधबार बजार बढेको छ । मंगलबारको तुलनामा बजार ३१.८३ अंकले बढेर १३६३.०१ विन्दुमा आइपुगेको छ । कुल ५४ करोड २३ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार युआइसीले गरेको छ भने त्यसपछि क्रमश: सीएचसीएल र एसआईएनआइएमएले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्