×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शुभम पावरले पायो आइपीओ निष्कासन अनुमति

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

शुभम पावरले पायो आइपीओ निष्कासन अनुमति

Artha Sarokar

२९ चैत्र २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – शुभम पावर लिमिटेडले धितोपत्र बोर्डबाट आइपीओ निष्कासन गर्ने अनुमति पाएका छन् । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई आइपीओ बिक्री गर्न लागेका हुन् । 
कम्पनीले २ करोड रुपैयाँ बराबरको २ लाख कित्ता सेयर निष्कासन गर्नेछ । यसको बिक्री प्रबन्धकमा सीबीआइएल क्यापिटल लिमिटेड रहनेछ ।
शुभम पावर लिमिटेडको संखुवासभामा एक मेगावाटको हाइड्रोपावर आयोजना सञ्चालन गरिरहेको छ । कम्पनीले आइपीओ संखुवासभाका आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गर्न लागेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी