Skip to content

जोशी हाइड्रोपावरले पायो आइपीओ निष्कासन गर्ने अनुमति, कहाँ जाने भर्न ?

Dish Home

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले धितोपत्र बोर्डबाट आइपीओ निष्कासन गर्ने अनुमति प्राप्त गरेका छन् । 
यो कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई आइपीओ बिक्री गर्न लागेका हुन् । कम्पनीले ३ करोड ७१ लाख ४० हजार रुपैयाँ बराबरको ३ लाख ७१ हजार ४०० कित्ता आइपीओ निष्कासन गर्नेछ । यो आइपीओमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्